काठमाडौं– प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । शुक्रबार प्रदेशसभामा प्रदेश प्रमुख कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रदेश ३ को पहिलो नीति तथा कार्यक्रम यस्तो छः








