Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सुन तस्करी प्रकरका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसर्पण गरेलत्तै उनको बयान शुरु भएको छ । प्रहरीका निलम्बित एसएसपी खत्रीले बिहीवार विहान अदालतमा आत्मसमर्पण गरेका हुन् ।

उनी अदालतमा उपस्थित भएसँगै जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा बयान शुरु गरिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनको बयान सकिएपछि थुनछेक बहस शुरु हुने छ ।

तपाईको प्रतिक्रिया