Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – सरकारले २६ जिल्लाका गरिव परिवारलाई परिचय पत्र वितरण गर्ने भएको छ । उनीहरुका लागि राज्यले सुरक्षा गर्न अर्थमन्त्री खतिवडाले बताए । यसका लागि ६३ करोड ७३ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

यो कार्यक्रमलाई अन्य जिल्लामा पनि विस्तार गर्दै लगिने भएको छ ।

तपाईको प्रतिक्रिया