Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि  २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया