Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकारण गर्ने भएको छ । युवाको सीप प्रमाणीकरण गरेर त्यसअनुसारको व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यो कार्यक्रम समावेश गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया