Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

न्युयोर्क – पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा आफ्नो विनम्र व्यवहारका लागि चिनिन्छन् । पछिल्लो पटक उनीहरुले आफ्नी छोरी मेलिसाको प्रेमी रोरी फारकुहारसनसँग पत्र लेखेर माफी मागेको समाचार आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१९ वर्षिया मेलिसा र २० वर्षे रोरी अघिल्लो वर्ष हरवार्ड विश्वविद्यालयमा अध्ययनका क्रममा भेट भएदेखि चर्चामा रहेका छन् । उनीहरुबीच प्रेम सम्बन्ध रहेको मिडिया रिपोर्टमा समाचारहरु प्रकाशित भएका छन् ।

ओबामा दम्पत्ति आफ्नो छोरी चर्चित परिवारबाट भएको कारणले रोरी र उनको परिवारमा हुने सार्वजनिक चासोबारे चिन्तित देखिएका छन् ।  त्यही भएर ओबामा दम्पत्तिले आफूहरुका कारण उनीहरुको व्यक्तिगत जीवनमा बढेको चाँसोबारे माफी मागेका हुन् ।

तर, यसमा ओबामाद्वयले चिन्ता लिनुनपर्ने जस्तो देखिन्छ । सफल्कस्थित आफ्नो १६ लाख डलरको घरमा बस्ने रोरीका धनी अभिभावक चाल्स र क्याथरिनले पूर्व राष्ट्रपतिले लेखेको यो पत्रबारे आफ्ना परिचितहरुसँग खुसी साथ सुनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया