Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – हवाईजहाजले कति माइलेज दिन्छ, तपाइँलाई थाहा छ ? यदि थाहा छैन भने यो पढ्नुहोस् । भिमकाय जहाजले एक किलोमिटर दूरी पार गर्नका लागि कति इन्धन खपत गर्दछ ?

समाचार अनुसार बोइङ ७४७ ले एक मिनेटको यात्राका क्रममा २४० लिटर इन्धन खर्च गर्दछ । यो विमानले १२ घण्टाको यात्राको क्रममा १ लाख ७२ हजार लिटर इन्धन खपत गर्दछ । एक किलोमिटर यात्राका क्रममा बोइङ ७४७ ले १२ लिटर इन्धन खपत गर्छ ।

यसको अर्थ ५ सय यात्रुलाई यो विमानले १२ लिटर इन्धनले १ किमी यात्रा गराउँदछ । यो भनेको प्रतिव्यक्ति एक किलोमिटर उडानका लागि ०.०२४ लिटर इन्धन हो । १ सय किलोमिटरको यात्राका क्रममा बोइङले प्रतिव्यक्ति २.४ लिटर इन्धन खर्च गर्दछ । यो कारले खर्च गर्ने भन्दा कम हो । एक कारले १ सय किलोमिटरमा ४ लिटर इन्धन खर्च गर्दछ । –एजेन्सी

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया