Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
टोकियो (जापान)– मौसम गर्मीको छ । जस्तोसुकै गर्मी भए पनि महिलाले ब्रा नलगाई सुखै छैन । एकातिर स्तन झोल्लिने डर, अर्कोतिर सुरक्षा ।
तर गर्मीमा पनि टपक्कै हुनेगरी ब्रा लगाउनुपर्ने अवस्थाबाट सितलता दिँदैछ जापानी ब्राले । जापानी ब्रा उत्पादक कम्पनी ट्रम्प इन्टरनेशनलले हालै सार्वजनिक गरेको ब्रा यस्तो छ जहाँ आइस र पङ्खाजडित छ ।
दुई जापानी मोडलले सार्वजनिक गरेको सुपर कुल ब्रामा दुई घण्टासम्म चिसो रहन्छ । दुई अलग अलग रंगमा पाइने यो ब्रामा पङ्खा चलाउन सकिने निर्माता कम्पनीले जनाएको छ ।
जापानी समाचार एजेन्सीहरुले जनाएअनुसार यस्तो खालको ब्रा विश्वमै पहिलोपटक निर्माण गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया