Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – केही दिन अघि सार्बजनिक गरिएको सिनेमा छक्का पञ्जा २ को दोश्रो गीत गीत युट्युवको ट्रेण्डिङमा एक नम्बरमा परेको छ । सार्बजनिक भए लगत्तै विवादमा तानिए पछि यो गीतको प्रचार प्रसार झनै ब्यापक भएको थियो ।

तीन दिनमा यो गीतलाई ८ लाख भन्दा धेरै पटक हेरिएको छ । उत्तम सञ्जेलको शब्द लाई हरिबंश आचार्य र आस्था राउतले गाउनुभएको छ । गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गर्नुभएको हो । यो गीतका संगीतकार किरण कँडेल हुनुहुन्छ । कँडेल यहि गीत मार्फत चलचित्र संगीतमा प्रबेश गर्नुभएको हो ।

दिपाश्री निरौला निर्देशित यो सिनेमा असोज ११ गते रिलिज हुदै छ ।

तपाईको प्रतिक्रिया