काठमाडौं – बिष्णु माझी र पशुपति शर्माले पहिलो पटक गाएको दसैं तिहार गीत रित्तो झोला भर्खरै मात्र सार्वजनिक भएको छ ।
मेलोडी किंङको उपमा पाउनुभएका संगितकार रामु खड्काको उत्कृष्ठ लयमा सजिएको यो गीतमा विमल अधिकारी र रञ्जिता गुरुंङले अभिनय गर्नुभएको छ ।
भावना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको निर्देशन भने कपिल लामाले गर्नुभएको छ ।








