Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
काठमाडौं- जापानका विदेशमन्त्री कोइचिरो गेम्बा नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको मैत्रीपूर्ण निमन्त्रणमा ११ सदस्यीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री गेम्बा हिजो राति काठमाडौं आएका थिए।
उनलाई मन्त्री श्रेष्ठ तथा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीलगायतले बिदाई गरे। यहाँ रहँदा उनले विदेश मन्त्रीस्तरीय वार्तामा जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुका साथै राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया