Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – उपत्यकाको प्रदूषण व्यवस्थापनका लागि स्थानीय तहमा एकीकृत कार्ययोजना बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको दृश्य प्रदूषण सम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यन्वयन र धुलोधुवाँ न्यूनीकरण सम्बन्धी कार्यशालामा कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वराज पौडेलले दृश्य प्रदूषण न्यूनीकरणका लागि एकीकृत कार्ययोजना आवश्यक रहेको बताउनुभएको हो ।

प्रहरी नायब महानिरीक्षक मिङमार लामाले सार्वजनिक यातायातका चालकले जिम्मेवारीपूर्वक काम गर्ने हो भने गाडीको चाप जाम कम धारणा राख्नुभयो । कामपाका कानुनी सल्लाहकार टीकाराम भट्टराईले प्रदुषण सम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यन्वयन गर्नु सबैको साझा कर्तव्य भएको चर्चा गर्नुभयो ।

नेपाल बार एसोसियसनका वातावरण कानुन समितिका संयोजक पदमबहादुर श्रेष्ठले निर्वाचनका समयमा भित्तेलेखन, पोस्टर टाँस्ने तथा तुल ब्यानर झुन्ड्याउने कामले त सहरी सुन्दरता बिगार्छ नै, यसबाहेक लामो समयसम्म एकै स्थानमा सवारी साधन रोक्दा हुने वायु प्रदूषण न्यूनीकरण गराउँछ भन्नुभयो ।

कार्यशालामा महानगरका निर्देशक वसन्त आचार्यले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार उपभोग गर्न पाउने कानुनी अधिकार दुरुपयोग भइरहेको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया