Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो- रेमिट्यान्स कम्पनी आईएमईले नागोयामा पनि आफ्नो शाखा कार्यालय स्थापना गरी सेवा बिस्तार गर्ने भएको छ ।

जापानमा प्रतिष्ठित बित्तिय कम्पनी क्योदाईसंगको सहकार्यमा मनी ट्रान्सफर कारोबार गर्दै आईरहेको बैदेशिक मनी रिमिट्यान्स कम्पनी आईएमईले राजधानी टोकियोबाहिरका आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी नागोयामा पनि शाखा काउन्टर बिस्तार गर्ने भएको हो । आउँदो २२ तारिख आइतवार नागोयामा एक समारोहकाबीच उक्त शाखा कार्यालयको उदघाटन गरिने आईएमई जापानका नेपाल डाईरेक्टर राजीव श्रेष्ठले बताए ।

अपरान्ह ५ बजे हुने शाखा कार्यालयको उदघाटन समारोहमा उपस्थित हुन सम्बन्धित क्षेत्रका आफ्ना सेवाग्राही तथा समाजका लब्ध प्रतिष्ठित महानुभावहरुमा आईएमई जापानले अनुरोध गरेको छ ।

नागोयाकेनको नाका कु अन्तरगत साकाय क्षेत्रमा आईएमईले आफ्नो शाखा बिस्तार गर्न लागेको हो । बिश्वका धेरै मुलुकहरुमा आफ्नो कारोवार सञ्चालन गर्दै आएको आईएमईको जापानको प्रधान कार्यालय भने सिन्जुकु क्षेत्रमा पर्ने सिन-ओकुबोमा रहेको छ । ****

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया