Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टोकियो– ७५ वर्षीय बृद्ध श्रीमान् हत्या आरोपमा प्रहरीले योकोहामाबाट एक बृद्धा महिलालाई पक्राउ गरेको छ । पक्राउ गरिएकी बृद्धा ६१ वर्षकी छिन् ।
काजुको टोकोरो नाम गरेकी ती महिलाले श्रीमानमाथि खुकुरी प्रहार गरेको बताइएको छ । घटनापछि प्रहरीले ती महिलालाई प्रहरी कार्यालय बोलाएको थियो ।
शरीरका धेरै ठाउँमा खुकुरी प्रहार गरेकाले श्रीमान धेरै समय बाँचेनन् । अस्पताल लगेलगत्तै मृत घोषणा गरेको थियो ।
श्रीमानले आफूलाई तनाव दिने गरेकाले हत्या गरेको बताउँदै बृद्धाले आफू पनि आत्महत्या गर्न चाहेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया