Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

मुम्बई–अभिनेता सैफ अलि खानले आफ्नी पत्नी एवम् बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको पुष्टि गरेका छन्। केही समययता करिना गर्भवती भएको भन्ने खबरले चर्चा पाउँदै आएको थियो।

karina-300x225

एक भारतिय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा सैफले यसको पुष्टि गरेका हुन्। ुमेरी पत्नी र म आगामी डिसेम्बरमा हाम्रो पहिला सन्तान जन्मन लागेको घोषणा गर्छौु, भन्दै अन्तरवार्ताका क्रममा सैफले भने, हामी हाम्रा शुभचिन्तक एवम्  हितैषीहरूले देखाएको माया र प्रार्थनाका लागि आभारी छौ।

gg

तपाईको प्रतिक्रिया