Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

पर्सा – पर्साको तुलसीबवामा आगलागीमा परि एक बालकको ज्यान गएको छ ।

तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

लामखुट्टे धपाउन बालेको आगोमाथि खरको छानो झरेपछि आगलागी भएको हो । रिकुंको तीन दिनपछि विवाहको तयारी भैरहेको थियो ।

तपाईको प्रतिक्रिया