Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो- गतवर्ष मार्च ११ तारिखको दिनमा जापानमा गएको ९.० रेक्टर स्केलको भूकम्पको आइतबार एकवर्ष पुगेको छ ।

सो शक्तिशाली भूकम्प पश्चात् गएको सुनामी र भूकम्पमा परी करिब १९ हजार व्यक्तिको ज्यान गएको थियो ।
जापानको उत्तरपूर्वी तटवर्ती क्षेत्रमा गएको सो भूकम्प र सुनामीको वर्ष दिन पुगेको सम्झनामा आज त्यस क्षेत्रका नागरिकले एक मिनेट मौनधारण गरेको समेत समाचारमा प्राप्त भएको छ ।
यस भूकम्प र सुनामीबाट १९ हजार व्यक्तिको ज्यान जानुका साथै लाखौँ विस्थापित भएका थिए ।

 

तपाईको प्रतिक्रिया