Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
टोकियो- जापानमा तीन दसकमा कुनै एक महिनामा सर्वाधिक व्यापार घाटा भएको छ। जनवरीमा मात्र निर्यातको बदला लगभग १९ अर्ब डलर बढी आयात भएको बताइएको छ।
जापानको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो बर्षको तुलनामा निर्यातमा ९ दशमलव ३ प्रतिसतले कमी आएको छ। निर्यातमा कमी आउनुको मुख्य कारण जापानी मुद्रा येन बलियो हुनु तथा अन्तर्राष्ट्रिय बजारमा मागको कमीलाई बताइएको छ।
इन्धनमा भएको खपतमा वृद्धि तथा गत वर्ष आएको सुनामीका कारण आयात लभगभग १० प्रतिसतले बढेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया