
टोकियो– जापानी सम्राट् अकिहितो शुक्रबार अस्पताल भर्ना भएका छन् । मुटुको पाइपास सर्जरीका लागि उनी अस्पताल भर्ना भएका हुन् ।
७८ वर्षीय सम्राट् टोकियो शिक्षण अस्पताल भर्ना भएका हुन् । उनका साथमा महारानी पनि थिइन् । अस्पताल प्रवेशलगत्तै चिकित्सकहरुले झुकेर स्वागत गरेका थिए ।
‘सम्राट् शल्यक्रियाका लागि अस्पताल आउनुभएको छ,’ दरबारका प्रवक्ताले समाचार संस्था एएफपीलाई जनाएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार फाल्गुन ६, २०६८
प्रकाशित समय: २:४९:४१