Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – आज टोकियोमा आयोजित एक समारोहबाबिच आइर्एमईको उपहार कार विजेता लालबहादुर भुजेललाई आइएमईसंग सहकार्य गर्दै आएको कम्पनी क्योदाई जापान लिमिटेडका कार्यकारी प्रमुख युनिची किमोतोले उक्त कारको साँचो हस्तान्तरण गर्नुभयो ।

आईएमईको गरौ अभियान अन्तर्गत जापानबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई आकर्षित गर्न गत दशैंतिहारको उपलक्ष्यमा शुरु गरिएको उक्त उपहार योजना तनहुँ निवासी भुजेललाई परेको हो ।

३ बर्ष अघि जापान आएका रेष्टुरेन्ट क्षेत्रमा कार्यरत भुजेललाई पहिलो चोटी ८ हजार येन रकम नेपाल पठाउँदा उक्त कार उपहार परेको हो ।

“मलाइ नै उपहार पर्छ भनेर सपनामा पनि सोंचेको थिईन, आइएमईले मेरो भाग्यको ढोका खोलिदिएको छ, ग्राहकहरुको सेवालाई सँधै केन्द्रमा राख्दै आएको आईएमईले मेरो जीवनमा नयाँ बहार ल्याईदिएको छ – साँचो ग्रहण गर्दै भुजेलले भने “आईएमईको सेवाबाट ग्राहकहरु सन्तुष्ट छन्, अझ प्रभावकारी कार्यक्रम तथा योजनाहरुका साथ रेमिट्यान्सको क्षेत्रमा आईएमईले नयाँ उचाई हासिल गर्दै जाओस् मेरो यहि शुभकामना छ ।’

साँचो हस्तान्तरण समारोहमा एनआरएन आईसीसीका सदस्य राजन प्रधानाङ्ग, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल जापान डट कमका प्रधानसम्पादक शरद शेरचन, आइएमईका जापान निर्देशक राजेव श्रेष्ठ लगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया