Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं । अहिलेको भन्दा फराकिलो र सुविधा सम्पन्न केन्द्रीय कार्यालय खोज्न नेकपा (एमाले)ले गत वर्षदेखि प्रयास गरेपनि हालसम्म उपयुक्त ठाउँ र कार्यालय भेट्न सकेको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बल्खुस्थितको केन्द्रीय कार्यालय साँघुरो भएकाले अर्को उपयुक्त स्थानमा कार्यालय स्थानान्तरण गर्न एमालेको अघिल्लो नेतृत्वले पोलिटब्युरो सदस्य विष्णु रिमालको संयोजकत्वमा समिति बनाएर काम थालेको थियो ।

नयाँ कार्यालय खोज्ने क्रमसँगै बल्खुमा बनाउन लागिएको थप नयाँ भवन निर्माण कार्य पनि रोकिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले हालसम्म काठमाडौं उपत्यकाको चक्रपथभित्र उपयुक्त नयाँ स्थान र भवन फेला नपरेको तर खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

पार्टीको सदस्यता वृद्धि र राजनीतिमा भूमिका बढेपछि बल्खुको कार्यालयमा चियापान, भेटघाट र आन्तरिक भेला तथा पार्किङका लागि साँघुरो हुने गरेको नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया