Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष देवमान हिराचनले आफ्नो जीवनका भोगाई समेटी “कर्म” नामक आत्ममन्थन प्रकाशनमा ल्याउनुभएको छ । कर्मको सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले सार्वजनिक गर्नुभयो ।

लेखक हिराचनले आत्मकथामा मुलुकको आर्थिक अवस्था, वैदेशीक रोजगारीमा गएका नेपालीको कथा सहित आफ्नो जीवनको विगतदेखि वर्तमानसम्मका आत्मकथा समेटेको बताउनुभयो । पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम सामाजिक कार्यमा नै खर्च गर्ने उहाँले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया