Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं- नायिका श्वेता खड्काले परिवारबाट ठूलो साथ र सहयोग पाएको भन्दै फेसबुकमार्फत परिवारलाई धन्यवाद दिएकी छन् ।

श्वेताले मंगलबार फेसबुक स्टाटस लेखेर आफ्ना पति तथा स्वर्गीय नायक श्रीकृष्ठ श्रेष्ठको परिवारलाई धन्यवाद दिएकी हुन् ।

श्रेष्ठको परिवारले आफूलाई बुहारी भन्दा पनि छोरीका रुपमा माया गरेको भन्दै अब पनि उस्तै साथ पाउने अपेक्षा रहेको उल्लेख गरेकी छन् ।

श्वेतासँग विवाह गरेको एक महिनापछि श्रेष्ठको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया