Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ । विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो ।

यहाँ रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो । यद्यपि निर्वाचनमा रास्वपालाई अत्यधिक मत आएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

तपाईको प्रतिक्रिया