Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले प्रतिस्पर्धीसँग मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार बालेन ६५५१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले १४२८ मत प्राप्त गरेका छन् । बालेन ५ हजार १२३ मतले अगाडि छन् । यसअघि ४ हजार ६ को मतान्तर थियो ।

नेपाली कांग्रेसकी मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छन् । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १६५ मत पाएका छन् ।

 

तपाईको प्रतिक्रिया