Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेब्बर मतले अगाडि देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार प्रचण्डले १ हजार ४१५ मत ल्याउँदा नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी कुसुम देवी थापाले ४१७ मत ल्याएकी छन् ।

 

तपाईको प्रतिक्रिया