Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन्।

दुवै नेताले ७० वर्षे उमेर हद लागू गर्नुपर्ने भन्दै केन्द्रीय कमिटीको आज बसेको अन्तिम बैठकमा आगामी महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवार नबन्ने बताएका हुन्।

उनीहरूले उमेर हदको पालना गर्नुपर्ने धारणा राख्दै अध्यक्ष केपी शर्मा ओलीलाई पनि विदा लिन आग्रह गर्दै आएका थिए। महाधिवेशनमा पदका लागि उम्मेदवार नबन्ने घोषणा गरे पनि ज्ञवाली र शाक्यले पार्टीमा आफ्नो अनुभवका आधारमा योगदान दिँदै सक्रिय रहने बताएका छन्।

 

तपाईको प्रतिक्रिया