Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। आजको फाइनल खेलका लागि सुदूरपश्चिमले टोलीमा चार जना खेलाडी परिवर्तन गरेको छ भने लुम्बिनी लायन्सले एक जना खेलाडी परिवर्तन गरेको छ।

सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता टोली हो भने लुम्बिनी लायन्स यस संस्करणमा अंक तालिकाको अन्तिम स्थानमा रहे पनि फाइनलसम्म पुगेको टोली हो। दुवै टोली उपाधिका लागि कडा प्रतिस्पर्धा गर्दै मैदान उत्रिएका छन्।

 

तपाईको प्रतिक्रिया