Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः बहाल गर्न परमादेश जारी गरेको छ। सोमबार आएको अदालतको आदेशसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई ठूलो झट्का लागेको छ।

घिसिङ सरकारमा आएपछि सुशीला कार्की नेतृत्वको सरकारकै समयमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको थियो। सो निर्णयविरुद्ध शाक्यले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया