Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा आज सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले सस्तो भएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँ घटेर प्रतितोला ३ हजार ५८५ रुपैयाँ भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया