Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटअघि पूर्वराष्ट्रपतिले सिंहदरबारमा भएको जेनजी आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त भएको प्रधानमन्त्री कार्यालयको भवनको पनि अवलोकन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया