Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् ।

शपथ समारोहमा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीहरू, पूर्वमन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिवहरू तथा गठबन्धनका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो।

उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन्। साथै मंसिर २४ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनी निकट स्रोतले बताएको छ।

 

तपाईको प्रतिक्रिया