Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ। त्यसैगरी, सहप्रवक्ताको भूमिका अध्यक्ष परिषद्कै अर्को अध्यक्ष ओजस्वी भट्टराईलाई तोकिएको छ।

शुक्रबार सुविधानगरस्थित पार्टी कार्यालयमा बसेको बैठकले दुवै पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया