समाचार सुन्नुहोस :
काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभसमक्ष आफ्नो राजीनामा बुझाएका छन्। प्रदेशसभामा रोष्टमबाट विश्वासको मत माग्दै गरेका क्रममा नै उनले राजीनामा दिने घोषणा गरेका थिए।
घोषणा गरेपछि मुख्यमन्त्री यादवले औपचारिक रूपमा प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका हुन्।








