Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले महँगिएको छ भने चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया