Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चीनको राजधानी बेइजिङ र उत्तरी चीनका विभिन्न क्षेत्रमा आएको भारी वर्षा र बाढीमा फसेका मानिसहरूको उद्धार भइरहेको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राजधानीमा मात्र ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

बाढीका कारण ३० जनाको मृत्यु भएको पुष्टि गरिएको छ। साथै, दर्जनौँ सडक भत्किएका छन्। बेइजिङको हुएरौ जिल्लामा एक पुल समेत भत्किएको जनाइएको छ।

तपाईको प्रतिक्रिया