Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको मूल्य एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ। यो मूल्य आइतबारको समान मूल्य हो, जसमा कुनै परिवर्तन भएको छैन।

तर चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। आइतबार चाँदी तोलाको दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो भने आजको मूल्य दुई हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया