Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै साता तीनदिने भ्रमणको लागि साउदी अरब जाँदैछन्। राष्ट्रपति सी जिनपिङले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतालिका.रहेकाे चिनियाँ सञ्चार माध्ययमले जनाएका छन्।

यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन्। साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरूसँग पनि छलफल गर्ने बीबीसीमा उल्लेख छ।

धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग सीकाे भेटले वैदेशिक व्यापार ऊर्जा नीति लगायतका बारेमा कुराकानी हुनसक्ने जनाइएकाे छ। कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो। २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो।

 

तपाईको प्रतिक्रिया