Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – विपिन केसीको शब्दमा ‘अमेरिका मेरो बुढा छ’ बोलको गीत सार्वजनिक भएको छ । युवा व्यवसायी समेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् ।

गीतमा जय देवकोटा, रेजीना परियारले भरेका छन् । गीतको भिडियोमा मोडल शंकर बिसी, उषा सुवेदीलगायतका कलाकारको अभिनय देख्न किन्छ । मदन खड्का, शिव जी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।

प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया