Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – मंगलबार निधन भएका डा तुलसी गिरी ०१२ सालमा काँग्रेस महामन्त्री थिए । विपी कोइरालाको दुई तिहाई बहुमतको सरकारमा परराष्ट्र मन्त्री पनि भए । उनै गिरीले पञ्चायत स्थापनाका लागि राजा महेन्द्रलाई साथ दिए । उनीबारे धेरै किस्सा छन् । गिरीसँग लामो समय निकट रहेका तामाङले  उनीबारे अनेकन किस्सा सुनाएका छन् ।
–भारतमा डाक्टरी पढ्दा गिरी कट्टर हिन्द्रवादी संस्था आरएसएसको कार्यकर्ता बने
–विपीले दिएको पुस्तक नै पञ्चायतको जग
–सूर्यबहादुर थापाको चतुर्याईँले मन्त्रिपरिषद् अध्यक्ष पद खुस्कियो ।
– ०३६ मा जनमत संग्रह गर्न राजालाई उक्साएको भनेर सूर्यबहादुर थापालाई दोष लगाए ।
–जनमत संग्रहपछि ०४२ मा राजासँग रिसाएर विदेसिए ।
–उनी राजा प्रधानमन्त्री हुनुहुँदैन भन्थे । ज्ञानेन्द्रमा प्रधानमन्त्रीको पनि आकाँक्षा रहेको बताउँथे । तर उनी ज्ञानेन्द्रको शाहीकालमा उपाध्यक्षमै सीमित भए ।
–गिरीकै पहलमा नेपालाई हिन्दूराष्ट्र बनाइएको थियो ०१९ सालमा । तर उनै गिरी पछि कट्टर क्रिस्चियन बने ।

तपाईको प्रतिक्रिया