Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सोचेअनुसार सेवासुविधा नपाएको भन्दै नर्सहरु विदेश पलायन हुने क्रम रोकिएको छैन ।

अहिलेसम्म ३० हजार नर्स विदेशिन बाध्य भएको नेपाल नर्सिङ एसोसिएसनले जनाएको छ । सरकारले नर्सिङ पेसालाई मर्यादित र व्यवस्थित बनाउन नसक्दा नर्सहरु ठूलो संख्यामा विदेश पलायन भएको एसोसिएसनको भनाइ छ ।

विदेशिने नर्समध्ये धेरैजसो अस्ट्रेलिया, अमेरिका, क्यानाडा र नर्वे पुगेको बताइएको छ ।

सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय तोके पनि अधिकांश नर्स १० हजार रुपैयाँसम्म तलब लिएर काम गर्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया