Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

बर्दिवास – महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ ।

भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास छ ।

बर्षौदेखि भूत, पिचास, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्ष्गेत्रमा आउनेत्रित्तिकै कसबाट सताईएको बारे आफैँ भन्न थाल्छन् ।

तपाईको प्रतिक्रिया