Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – भारत उत्तराखण्डको गढवालमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । यात्रुहरुले खचाखच भरिएको सो बस भौनबाट रामनगरतर्फ जाँदै थियो ।

त्यही क्रममा पौडी गढवालको नेनीडाँडा क्षेत्रमा आइतबार बिहान ८ बजेतिर दुर्घटना भएको हो । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनास्थलमा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको दैनिक भास्करले जनाएको छ । उद्धारकर्मीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

 

तपाईको प्रतिक्रिया