Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं –  विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताले विद्यालय तहको राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ ।

दोस्रो चरणको परियोजनाको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) दिइएको छ । एसएसआरपी र एसएसडिपी कार्यक्रम दाताको सहयोग केन्द्रीत कार्यक्रम हुन्, जसमा विश्वबैंकले मुख्य योगदान दिएको छ ।

तपाईको प्रतिक्रिया