Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – संसारको सबैभन्दा बुढाे गुरिल्ला (सुमितन ओराङ्गुवान) काे ६२ वर्षको उमेरमा अष्ट्रेलिया चिडियाघरमा मृत्यु भएको छ । याे गुरिल्लाकाे ५४ सन्तानहरू रहकाे बिबिसीले जनाएकाे छ । जसलार्इ प्युन, पर्थ चिडियाघरको “ग्र्याण्ड वल्ड लेडी” को संज्ञा दिर्इएकाे थियाे । साेमबारदेखि गाेरिल्लाकाे उमेरकाे अन्तिम समय गणना हुँदै थियाे । याे गुरिल्लालार्इ १९६८ देखि पर्थ चिडियाघर राखिएकाे थियाे भने याे गुरिल्लाले अाफ्नाे प्रजातिमा सबैभन्दा बढि बाँचेर २०१६ मा आधिकारिक रूपमा गिनीस वर्ल्ड रेकर्ड्स नाम समेत लेखाएकाे थियाे । गाेरिल्लाहरू प्रायः ५० वर्षसम्म बाँच्ने एक अध्ययनले देखाएकाे छ ।

 

तपाईको प्रतिक्रिया