Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – मलेसियामा ‘तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड’ सम्पन्न भएको छ । शनिवार आयोजना भएको अवार्डमा नायक पल शाह र आँचल शर्माले म्युजिक भिडियोबाट उत्कृष्ट मोडलको अवार्ड उचालेका छन् । संगिक्षा फिल्मस्को आयोजनामा भएको अवार्डमा लोक, पप र आधुनिक विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्डमा सहभागी हुन नेपालबाट ६० बढी कलाकारहरू पुगेका थिए । यसअघिको २ म्युजिक भिडियो अवार्ड दुबईमा गरिएको थियो भने यस पटक मलेसियामा गरिएको हो ।
हेर्नुस् अवार्ड पाउनेको सूची : 

राष्ट्रिय भावनाले अभिप्रेरित गीत
जय नेपाल – शिवजी लामिछाने (सिवाज)

नव गायन प्रतिभा
सेल्फी क्विन – रविना थापा

पप गीत समुह
गीतकार
सु-स्वागतम – नरेश भट्टराई

गायन पुरुष
सु-स्वगतम – अनिल सिंह

गायन महिला
डम्फु – मिङ्स लामा

छायाँकार
दिलको भितैमा – रामेश्वर कार्की

सम्पादक
सेल्फी क्विन – भरत रेग्मी

मोडल पुरुष
जानी नजानी मायामा – पल शाह

मोडल महिला
जानी नजानी मायामा – आँचल शर्मा

भिडियो निर्देशक
मुखौटा – निकेश खड्का

आधुनिक गीत समुह

गीतकार
मेरो प्राण तिमि नै – होम न्यौपाने

संगीतकार
पहिलो भेटैमा – दीपक भट्टराई

गायन पुरुष
तर्की तर्की – नारायण धिताल

गायिन महिला
ताराबाजी लै लै – जुना प्रसाई

सम्पादक
तर्की तर्की – निशान घिमिरे

छायाँकार
तर्की तर्की – सुदिप बराल

मोडल पुरुष
मेरो प्राण तिमि नै – दृश्य सुवेदी

मोडल महिला
छोरी अन्माउँदा – वर्षा शिवाकोटी

निर्देशक
पुर्णिमाको रात मेरो – आदित्य बुढाथोकी

लोक गीत
गायन पुरुष
आधा गाग्री पानी – डिबी लोप्चन

गायन महिला
सरर प्लेनमा – अमृता लुन्गेली मगर

मोडल पुरुष
सरर प्लेनमा – संजिव ठकुरी

मोडल महिला
शिर शिर बतासैले – सुष्मा अधिकारी

सम्पादक
बिउ खायो किरैले – मिलन बिक

छायाँकार
बिउ खायो किरैले – बासु बराल

निर्देशक
माछी कहाँ छ – मिलन श्रेष्ठ

तपाईको प्रतिक्रिया