Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

रुपन्देही – प्रदेश नम्बर पाँचका १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्बजनिक बिदा दिइने भएको छ । जेठ १५ गते मंगलवार १२ वटा जिल्लामा सार्बजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आज जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

पाँच नम्बर प्रदेशमा गणतन्त्र दिबसको अघिल्लो दिनदेखि ३ दिन बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्र सरकारले भने जेठ १५ गते गणतन्त्र दिबसका दिन दिदै आएको सार्बजनीक बिदा कटौती गरेको छ ।

तपाईको प्रतिक्रिया