Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन् । अंग्रेजी नयाँ बर्षको दिनमा उनले आमा बन्न लागेको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी हुन् । यही साल क्रिकेटर शरद र निशा बिच विवाह भएको थियो । निशा हाल अमेरिकामा छिन् । उनले यसै वर्ष ‘झ्यानाकुटी’ फिल्म पनि निर्माण गरिन् ।

तपाईको प्रतिक्रिया