Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – लोक प्रिय प्रदेशी गायक समुन्द्रराज पौडेलको भगाएरै लैजाउ बोलको गीत बजारमा आएको छ । संगितकार केशव सापकोटाको लय र गीतकार सागर रेग्मीको शब्दमा रहेको यो हिजो मात्र बजारमा आएको हो ।

गीतमा समुन्द्रराज पौडेल र विष्णु माझीले आवाज दिनुभएको छ । सिर्जन बरालको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा ओवी र गीताले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया