Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

अ सर्ट हिस्ट्री अफ जापानीज हरर“ले जापानी संस्कृतिमा वर्षौदेखि चलिआएका लोककथा तथा काबुकी नाटकमा आधारित यस विधाबारे वर्णन गर्दछ।

यस भिडियोमा “काइदान“, सन् १९५० तथा १९६० ताकाको जापानी सिनेमाको स्वर्णिम युगको “ओनिबाबा“देखि समकालीन विख्यात हरर फिल्म “तेत्सुओ: द आइरन म्यान” र “रिंगु“समेतका जापानी हरर क्लासिक्सहरू समेटिएको ग्लोबल भ्याइसका नेविन थोम्प्सनले जनाएका छन् ।

यस युट्युब च्यानलमा समेटिएका अन्य छोटा डकुमेन्ट्रीमा “हाउ मेट्रोपोलिस चेन्ज्ड द वे वी सी द फ्युचर“, “द इन्भेन्सन अफ सिनेमा (१८८८ टु १९१४)” र “ह्वाट डु पोजेज्ड ह्यान्ड मुभिज टेल अस अबाउट फियर?” पर्दछन्।

यदि तपाईं यसबारे थप जानकारी लिन चाहनुहुन्छ भने सुरुवातका लागि साइन्स फिक्सन तथा फ्यान्टेसी कभरेज गर्ने वेबसाइट अनबाउन्ड वल्र्ड्सका लागि फेलिजा कासानो लिखित “सो यु वान्ट टु रीड जापानीज हरर: हेयर्स ह्वेयर टु स्टार्ट” राम्रो गन्तव्य हुनसक्छ।- हेर्न र बुझ्न सजिलोका लागि लिंक राखिएको हो

तपाईको प्रतिक्रिया